८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

चीनको नागरिक उड्डयन उद्योगमा नयाँ रेकर्ड

एजेन्सी । चीनको नागरिक उड्डयन उद्योगको स्तर नयाँ उचाइमा पुगेको छ । पहिलो अर्धवार्षिक समीक्षा अनुसार नागरिक उड्डयन उद्योगले ठूलो प्रगति गरेको छ ।

चीनको नागरिक उड्डयन प्रशासनको नयाँ जानकारी अनुसार देशको नागरिक उड्डयन क्षेत्रले वर्षको पहिलो छ महिनामा नयाँ रेकर्ड कायम गरेको हो । जसमा गत वर्षको तुलनामा यात्रुको संख्यामा समेत वृद्धि भएको देखिन्छ ।

प्राप्त तथ्याकं अनुसार ३७ करोडले यात्रा गरेको साथै लगभग ४८ लाख टन कार्गो र मेल ढुवानी गरेको छ । जुन वार्षिक लगभग १५ प्रतिशतले वृद्धि हो ।

देशले जनवरीदेखि जुनसम्म अन्तर्राष्ट्रिय यात्रु उडानहरूको लागि १२३ हवाई मार्गहरू पनि थपेको छ । जसले गर्दा ट्राफिकमा वर्ष दर लगभग २९ प्रतिशतले वृद्धि भएको छ ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक