३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा गएका थिए ।

उनले उक्त भ्रमणबारे आज संसद्मा सम्बोधन गरिरहेका छन् । उनी तुर्किमेनिस्तानको भ्रमणमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर साउन २३ गते फर्किएका थिए ।

उनले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सामना गर्दै आएका समस्याका समाधानका लागि छलफल गरेको जानकारी दिए ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि