७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज राष्ट्रिय सभाको बैठक दिन १ः१५ बजे बस्ने भएको छ ।

मंगलबार बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

साथै, राष्ट्रिय सभा अध्यक्षले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि