१२ फाल्गुन २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार

हेटौंडाको गाइजात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह

हेटौंडा । हेटौंडामा आयोजित यस वर्षको गाइजात्रा कार्यक्रममा भारतीय नागरिकहरूको सक्रियता र बीचमा घुसेर माग गरेको दृश्य देखिएपछि सामाजिक रूपमा आलोचना भएको छ । सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिने गाइजात्रा नेवार समुदायको परम्परा र पहिचानसँग सम्बन्धित पर्व हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बीचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौंडाका नेवाः गुठी सुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सांस्कृतिक संरक्षणकर्मीहरूले पनि यो घटनाले परम्परागत पर्वको गरिमा प्रभावित हुने चेतावनी दिँदै, परम्परा र संस्कृतिको संरक्षणमा सबै पक्षको जिम्मेवारी हुने बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि