२९ माघ २०८२, बिहीबार
खेलकुद

आगामी शनिबार एनपीएलको अक्सन, १५० जना खेलाडी छनोट

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सन आगामी शनिबार हुने भएको छ ।

अक्सनका लागि १५० खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० जना खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् ।

‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम रहेका छन् ।

आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected