Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

रातो कागज
1 दिन अघि

काठमाडौँ, १३ साउनः संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुर १६ गते सम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजना अनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो ।

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया