६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार

आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’

काठमाडौं । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेतीद्वारा लेखन तथा संकलन गरेको ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक सार्वजनिक गरिएको छ । कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तक सार्वजनिक गरे ।

पुस्तकबाट नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले खेलेको भूमिका संगसँगै संसारका हरेक देशहरुमा विद्यार्थी आन्दोलनले के कस्तो भूमिका खेलेको खेलेको छ भन्ने कुरा समावेश छन् ।

देउवा निवास बुढानिलकन्ठमा पुस्तक सार्वजनिक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजिव ढुङ्गना, कांग्रेस केन्द्रीय सदस्यहरू सीता गुरूङ ,प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन पार्टी सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा ,नेपाल तरूण दल तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थिति थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको