२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ ।

 

सोमबार उक्त होटलको उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् ।

 

उनले भने, ‘धेरै लामो समयको अनुभवले यो होटल खोलिएको छ । यस होटलमा सबै सुविधाहरु उपलब्ध छन् । यसको सफलताको लागि शुभकामना दिन चाहान्छु ।’सोही क्रममा नेपाली चलचित्रका चर्चित कलाकार राजाराम पौडेलले पनि नयाँ होटल एकदमै राम्रो लागेको भन्दै यो ठाँउ सुटिङ्को लागि राम्रो हुने जस्तो देखेको पनि बताए ।

 

उनले भने, ‘आजबाट स्मार्ट होटल सञ्चालनमा आएको छ । एकदमै राम्रो लाग्यो यो होटल, त्यसले गर्दा एकदमै राम्रो तरिकाले चल्छ जस्तो लागेको छ । यो ठाँउ सुटिङ्को लागि राम्रो हुन्छ पनि जस्तो लागेको छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि