Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पूर्व आयुक्त इला शर्माको निधन

नेपाल न्युज बैंक
14 घण्टा अघि

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।

 

शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।

 

शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

 

शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया