२७ आश्विन २०८२, सोमबार
खेलकुद मधेश मुख्‍य समाचार समाज

आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदैछ ।

 

आज बिहीबारदेखि सुरु हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् ।

 

मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो । हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् ।

 

प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected