२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

कमलपोखरीमा अनियन्त्रित भैंसी, उद्धार प्रयास गर्दै सशस्त्र प्रहरीको टोली

२८ कात्तिक, काठमाडौँ । कमलपोखरीमा अनियन्त्रित भैंसी पसेको छ । काठमाडौँ महानगरको टोलीले कुलेसोदेखि नियन्त्रणमा लिन प्रयस गरेको भैंसी कमलपोखरिमा बसिरहेको छ ।

आधा घण्टादेखि कमलपोखरीमा अनियन्त्रित रुपमा बसिरहेको भैंसी नियन्त्रणमा लिन महानगरको टोलीले प्रयास गरिरहेको छ । महनगरले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र स्नेह केयर्सको टोली समेत घटनास्थलमा पुगेको छ ।

बिहानैदेखि नियन्त्रणमा लिन प्रयास गरिएको भैंसीले दुईवटा स्कुटरमा क्षति गरेको महनगर प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि