Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनचाँदीको मूल्य स्थिर

नेपाल न्युज बैंक
15 घण्टा अघि

काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

 

यसअघि आइतबारपनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया