काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित गरीको हो ।
विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।







