३ जेष्ठ २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्व दूरसञ्चार दिवस मानाइँदै

काठमाडौं । आज (आइतबार) विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मानाइँदै छ । हरेक वर्ष मे १७ मा विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि