१ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्ने भएको छ ।

मंगलवार दिनको १२ ः ३० बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समिति बैठक बस्ने भएको हो ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी छलफल तथा अन्य विविध विषयहरूमा छलफल गरिने बताइएको छ ।
पार्टीले बैठकमार्फत आगामी निर्वाचन तयारी, रणनीति र दलबीचको समन्वयलाई बलियो बनाउने योजना रहेको जनाइएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि