७ पुष २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार स्वास्थ्य

खार्पुनाथमा स्वास्थ्य शिविर सम्पन्न

हुम्ला, २९ मङ्सिरः हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । यही मङ्सिर २६ र २७ गतेसम्म सञ्चालन भएको उक्त शिविरबाट दुई सय ८९ जना लाभान्वित भएका छन् ।

‘हेल्थ अस मेडिकल सेन्टर फार्मेसी’को आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १९७ महिला र ९२ पुरुषले स्वास्थ्य जाँच गराएका उक्त मेडिकलका प्रमुख नारायण फडेराले जानकारी दिनुभयो । स्वास्थ्य जाँचका साथै उनीहरुलाई निशुल्क औषधी वितरणसमेत गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि