काठमाडौँ, ५ मङ्सिरः रामचन्द्र पौडेलले नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२ जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको जनाइएको छ ।







