२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

विराटनगर, ३ मङ्सिरः कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएका राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । नवनियुक्त उपाध्यक्ष निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिका रूपमा चिनिन्छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि