८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपा छाडेका परियारसहित नयाँ दल खोल्ने तयारीमा

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले पार्टी परित्याग गरेका हुन् ।

नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी नयाँ शक्ति का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले गएका छन् ।

नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ, नेता परियारले भने, यस सम्बन्धमा आजै विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।

यसअघि उनले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गरेका थिए । नयाँ शक्तिका नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि