२५ आश्विन २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी नोट १४ सिरिजको मूल्यमा छूटको घोषणा गरेको छ । शाओमी नेपालका प्रबन्ध निर्देशक मनु मनस्वीले रेड्मी नोट १४ सिरिजमा छुट घोषणा गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाली ग्राहकको मनमा सधैं विशेष स्थान बनाएको रेडमीको यो छूटले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ । ‘हामीले हाम्रा ग्राहकका लागि रेड्मी नोट १४ सिरिजलाई थप सुलभ बनाउने लक्ष्य पनि राखेका छौं, जसले गर्दा हाम्रा ग्राहकलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ,’ उनले भने ।

रेड्मी नोट १४ सिरिजको विभिन्न क्षमताका फोनको नयाँ मूल्यअनुसार २३ हजार ९९९ देखि ३४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि