८ पुष २०८२, मंगलवार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीले होटल क्षतिग्रस्त

म्याग्दी बेनी, २६ भदौः बेनीनगरपालिका–४ तातोपानीस्थित लेतेखोलामा आएको बाढीले एक होटल क्षतिग्रस्त भएको छ । रातभर परेको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान श्रीस होटेल क्षतिग्रस्त बनेको हो ।

ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ का वडासदस्य समेत रहेका होटल सञ्चालक प्रेम श्रीसले होटलभित्र रहेका सबै सामान पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । बाढीले सडक समेत अवरुद्ध बनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि