१९ कार्तिक २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

देश जेन–जीकै हातमा छ, कृपय घर फर्कनुहोस् : बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई घर फर्किनका लागि आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत देश जेन–जीकै हातमा रहेको र अब जति क्षति हुन्छ आफ्नै हुने भन्दै घर फर्कन आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ,’प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो । तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुस्।’

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको