Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

रातो कागज
5 घण्टा अघि

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार साँझm सम्बोधन गर्ने तयारी गरिरहेका छन् ।
सेनाले यसअघि विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सार्वजनिक अपिलमार्फत अनुरोध गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया