रातो कागज
6 घण्टा अघि

काठमाडौं । जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।
सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दिप प्रज्वलन गरेका हुन् ।
आन्दोनमापरी दजनौं युवाहरुको मृत्यु भएको छ भने, चार सय भन्दा बढि घाईते भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया