Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आन्दोलनकारीको सन्देशः ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

रातो कागज
6 घण्टा अघि

काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार अपरान्ह काठमाडौंको राष्ट्रिय अभिलेखालयको कार्यालय अघि प्ले कार्डसहित उभिएका उनीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका हुन् ।

‘इतिहास जोगाऔं’, ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया