१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार विशेष समाचार समाचार

रगतको अभाव हुन दिएका छैनौं ः रेडक्रस सोसाइटी 

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किरहेका बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले विशेष सजकता अपनाएको जनाएको छ ।

सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले  रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए ।

सोमबार भएको आन्दोलनका क्रममा धेरै घाइते भएपनि रगतको अभाव हुन नदिएको उनले जानकारी दिए ।

‘अहिलेको अवस्थालाई धान्न सक्ने रगत हामीसँग उपलब्ध छ । कतिपयले स्वस्फूर्त रुपमा रगत दिइरहेका छन् । रक्तसन्चार केन्द्र भृकुटीमण्डपलगायत अन्य स्थानमा पनि इमरजेन्सी रक्तदानको कार्यक्रमहरु चलाइरहेका छौं,’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि