८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी प्रदर्शनमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भएको हो भने सिभिल अस्पतालमा २ जना को मृत्यु भएको हो । त्यस्तै, एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अहिलेसम्म करिब एक सय भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

उक्त प्रदर्शनमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि