६ पुष २०८२, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजीको प्रदर्शनमा ७७ जना घाइते, दुई जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या ७७ पुगेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी प्रदर्शनमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा ७७ जना घाइते भएका हुन् ।

घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

उक्त प्रदर्शनमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

अहिलेसम्म जेनजीको प्रदर्शनका क्रममा संसद भवन अगाडी प्रहरीको गोली लागि घाइते भएका दुई जनाको मृत्यु भइसकेको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि