१० फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

सामुदायिक भवन निर्माण

म्याग्दी, १९ भदौः जिल्लाको मालिका गाउँपालिका–४ छापमा आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । प्रदेश सरकारको रु १० लाख र स्थानीयको रु दुई लाख बराबारको श्रमदानमा भवन निर्माण भएको हो ।

भवनमा १०० सीट क्षमताको प्रेक्षालय पनि निर्माण गरिएको छ । छ । पचास परिवारको बसोबास रहेको छापमा सामाजिक गतिविधिका साथै चाडपर्वका बेला सामुहिक क्रियाकलाप गर्न भवन निर्माण गरिएको हो । नवनिर्मिति भवनको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि