Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस

रातो कागज
8 घण्टा अघि

काठमाडौँ । राष्ट्रियसभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ ।

मंगलबार समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।

विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया