३० चैत्र २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाचार

श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण

फुङ्लिङ ताप्लेजुङ, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध  योङ कम्युनिष्ट लिग वाइसिएल ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियान मार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ ।
ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा  श्रम अभियान सञ्चालन गरेर जिल्लाका फक्ताङलुङ, मिक्वाखोला गाउँपालिकामास्याउ, सिरिस, कागती, मयुँर पङ्खी, धुपी,सल्लो, अमला, तेजपत्ताका  बिरुवा रोपेको हो । मिक्वाखोला पालिकामा तीन हजार बिरुवा रोपिएका वाइसिएल नेपालका जिल्ला अध्यक्ष सञ्जिव माबोले बताए ।
त्यसैगरी, पर्यटकीय क्षेत्र फुङ्फुङ्े झरना, ढङ्ढङ्े झरना क्षेत्रमा पनि श्रमदान मार्फत वृक्षरोपण गरिसकेको छ । डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि