३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने भएको छ ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा समिति सदस्य समेत रहेकी न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनले केहिबेरपछि उम्मेदवारी दर्ता गर्नेछिन् । समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि