७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३ भदौः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले की सदस्य शारदादेवी भट्टले इजरायलबाट हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का नरबहादुर विष्टले पनि विपिनको मुक्तिका निम्ति राज्यसंयन्त्र लाग्नुपर्ने माग गरे ।

नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ भने ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी की सावित्री मल्लले कर्णाली प्रदेशका १० जिल्लाबाट तुइन विस्थापन गर्न माग गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि