२६ आश्विन २०८२, आईतवार
कोशी समाचार

पाँचदिनदेखि हराएकादाजु–बहिनीखोलामामृत भेटिए

विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएकानौंवर्षीय शिशिर राई रउनकी ६ वर्षीया बहिनीनानुमा राईको शवमंगलबार बिहानविरुवाखोलामामृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार बिहानहजुरबुबा–हजुरआमाबस्ने घरतर्फ हिँडेकादाजु–बहिनीत्यसैदिनदेखि सम्पर्कविहीन रहेकाथिए । जिल्लाप्रहरी कार्यालय पाँचथरका प्रमुखप्रहरी नायवउपरिक्षक कौशलकुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमाखोलाले बगाएको प्रकृतिदेखिएको छ ।यद्यपीथप अनुसन्धानभइरहेको उनले बताए ।

बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकीच्याङथापु, जिल्लाप्रहरी कार्यालय पाँचथर र स्थानीयवासीलगातार खोजीमा जुटेकाथिए । चार दिनको खोजीपछि मंगलबार बिहानखोलाको किनारमाउनीहरूको शवभेटिएको हो ।

शव फेला परेपछि यतिवेलागाउँ नै शोकमा डुबेको छ ।शिशिर र नानुमागाउँकै पूर्ण आधारभूतविद्यालयकाविद्यार्थी थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि