Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाली कांग्रेस संसदीय दलका नेता लामा पराजित

रातो कागज
21 घण्टा अघि

मकवानपुर, १३ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन्।

प्रदेशसभामा आज भएको मतविभाजनमा उनको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो । यो सँगै मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उनी विरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया