६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ९६ पैसा र बिक्री दर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा कायम गरिएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ  ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ  ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ  २८ पैसा र बिक्रीदर १९ रूपैयाँ  ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ  ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ  ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ  ०१ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ  ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ  ७३ पैसा र बिक्रीदर ३२ रूपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ  ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा तोकिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि