Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

नेपाल न्युज बैंक
4 हप्ता अघि

काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

 

मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

 

मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया