३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

‘लगानी बोर्डले सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन अगाडि बढाउने’

काठमाडौं । लगानी बोर्डको सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले बिहान र बेलुकाको समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका सिइओ सुशील ज्ञवालीले जानकारी दिए ।

उनले भने,‘सौर्य उर्जासँग सम्बन्धित आयोजना अध्ययन गर्ने कुरामा करिब एक हजार मेघावटको अध्ययन गर्ने गरेर निजी क्षेत्रले प्रस्ताव गरेको थियो । ब्याट्री इस्टोरेज प्रोजेक्ट जसले गर्दा पिक लोडका समयमा उर्जाको अत्यन्तै खपत आवश्यक पर्ने अवस्थामा उर्जाको प्राप्त नहुने अवस्था थियो । त्यसलाई समाधान गर्नेगरेर प्राप्त प्रस्तावलाई बोर्डले स्वीकृत गरेर अध्ययनको प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि