२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

मलेसियामालगाइएको सिण्डिकेट स्वीकार्य छैन् :अध्यक्ष सिंह

काठमाडौं । नेपाल वैदेशिक रोजगार संघको अध्यक्षभुवन सिंहलेमलेसियामालगाइएको सिण्डिकेट कुनैपनिहालतमास्वीकार नहुने बताए ।

बुधबार सिण्डिकेट विरुद्ध खवरदारी तथाविरोध कार्यक्रममाबोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिनआग्रहगर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् ।
‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्तिसिण्डिकेट लगाउनखोजे जसरी आउछ त्यसरी नै फाल्नतयार हुनेछौ । तपाईसँग कुनै तथ्यभएहामीलाई पठाउनुस् हामीबोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’ उनले भने ।

उनले आफुले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट टोड्न प्रक्रियाअपनाउने बताए ।
यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्व अध्यक्षरोहन गुरुङले मलेसियामाकाम गरिरहेका संस्था र व्यक्तिहरुलाई सिण्डिकेटका विरुद्धमा लाग्ननिर्देश गरे । उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरुमापनि बढ्दैजाने भन्दै व्यवसायीहरु पलायनहुने वातावरण सिर्जना हुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि