News and Updates
4 घण्टा अघि

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।
आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो ।
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया