१४ कार्तिक २०८२, शुक्रबार
कर्णाली मुख्‍य समाचार राजनीति समाचार

रारा बहुमुखी क्याम्पस मुगुको अध्यक्षमा नेविसंघ नेत्री जयलक्ष्मी विजयी

मुगु । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचनमा रारा बहुमुखी क्याम्पस मुगुमा नेपाल बिद्यार्थीसंघ मुगुले अध्यक्ष पदमा जित हात पारेको छ ।

जसमा नेविसंघले महिला नेत्री जयलक्ष्मी रावललाई अध्यक्ष पदको उमेदवार बनाएको थियो ।

चुनावी मैदानमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझेदारी थियो स्वतन्त्र उमेदवार र नेपाल बिद्यार्थीसंघ गरेर तिन धारका उमेदवार छुट्टाछुट्टै चुनावी मैदानमा उभिएका थिए ।

चैत्र १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा १७२ भोट् मध्य १४५ भोट खसेका थिए जसमा नेविसंघकि महिला नेत्री जयलक्ष्मी रावलले ७३ मत लिएर विजय भएकि थिएन । अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उमेदवार रविन्द्र मल्लले ४८ भोट प्राप्त गरेका थिए भने स्वतन्त्र तर्फका उमेदवार सुशील मल्लले १७ भोट प्राप्त गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि