१८ कार्तिक २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइतबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिदर १४६ रुपियाँ ९९ पैसा र बिक्रीदर १४७ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ ४२ पैसा र बिक्रीदर १७७ रुपियाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा कायम भएको छ।

त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ८६ पैसा र बिक्रीदर ८६ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ २४ पैसा र बिक्रीदर ९५ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६६ पैसा र बिक्रीदर १०२ रुपियाँ १० पैसा,जापानी येन १० को खरिदर नौ रुपियाँ ०५ पैसा र बिक्रीदर नौ रुपियाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ।

त्यस्तै थाई भाट एकको खरिददर चार रुपियाँ ०१ पैसा र बिक्रीदर चार रुपियाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७५ पैसा ,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ५७ पैसा र बिक्रीदर १३ रुपियाँ ६३ पैसा ,हङकङ डलर एकको खरिदर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपियाँ ०२ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा कायम भएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि