१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गरेर फर्कियो नेपाली टोली

१ चैत, काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन भारतको नयाँ दिल्ली गएको टोली शुक्रबार स्वदेश फर्किएको छ । ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली गत साता भारत गएको थियो ।

पारा एथलिट प्रभा आङ्दम्बेले वल्र्ड पारा एथलेटिक्सको ऐतिहासिक रजत पदक जितेकी थिइन् । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडी सहभागी छन् । खेलाडीसहित १० जनाको टोली स्वदेश फर्किएको हो ।

प्रभासहित पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिसकस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

सिजनको दोस्रो ग्रान्ड प्रिक्स नयाँदिल्लीमा २० देशका २ सय ८३ खेलाडी प्रतिस्पर्धामा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected