Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अर्थ समितिको बैठक बस्दै

रातो कागज
6 महिना अघि

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शुक्रबार अर्थ समितिको बैठक बस्दैछ ।

बैठक बिहान १० बजे अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया