Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रातो कागज
5 महिना अघि

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको कक्ष सिंहदरबारमा दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया