Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अर्थ समितिको बैठक बस्दै

रातो कागज
7 महिना अघि

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया