२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

प्रधानन्यायाधीश,सञ्चारमन्त्री र एमाले उपाध्यक्षद्वारा अर्थमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी

४ फागुन, कीर्तिपुर (काठमाडौँ) । प्रधानन्यायाधीश प्रकाशमान सिंहरावत, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बागुरुङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) यु्वराज ज्ञवालीले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

प्रधानन्यायाधीश, मन्त्री गुरुङ र उपाध्यक्ष ज्ञवाली आज अपराह्न उक्त अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई अस्पतालका निर्देशक डा.किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएको थियो। उनीहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि मन्त्री गुरुङले आफूलाई चिकित्सकहरुले दुवै जनाको स्वास्थ्य सामन्यतर्फ उन्मुख भएको जानकारी दिएका सञ्चारकर्मीलाई बताए ।

शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएको हो । उनीहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि