१४ फाल्गुन २०८२, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

उराँव लोक सांस्कृतिक कार्यक्रम

इनरुवा सुनसरी, २८ माघ । सदरमुकाम इनरुवामा आइतबार दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको योजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उराँव समुदायको जातीय कला संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।
त्यस अवसरमा भोक्राहा नरसिंह, इनरुवा, गढी, दुहबी, बर्जु, देवानगञ्ज, हरिनगर, बराहक्षेत्रका साथै मोरङका विराटनगर, बुढीगङ्गा, सुन्दहरैचा, पथरी शनिश्चरे, कटहरी र उदयपुरको बेलका नगरपालिकाका उराँव विद्यार्थीले आफ्नो समुदायका विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि