४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने छ ।

आज दिउँसो तराईका केही स्थानमा हल्का हुस्सु लागेको पनि जानकारी दिइएको छ । आज राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा केही बदली हुने देखिए तापनि अधिकांश क्षेत्रमा फेरि मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज मौसम सफा रहने अनुमान गरिएको छ । महाशाखाले तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा असर पर्नसक्ने चेतावनी दिइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि