९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुरू भयो ‘क्यान इन्फोटेक २०२५’

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ आज(विहीबार)बाट सुरू भएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले ३०औं संस्करणको इन्फोटेक सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ उपस्थित थिए, मेलाको सुरुवात डिजिटल दीयो बालेर गरिएको थियो । क्यान इन्फोटेक ५ दिन अर्थात् २८ गतेसम्म चल्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि